Tuesday, October 25, 2016

LORD’S SUPPER


Part 2: Jewish Passover celebration vs Jesus the Last night supper
Obviously, The Lord’s supper has its roots in the Jewish Passover celebration. In Matthew 26:17-29, we can read about Jesus last supper with his disciple. Now the first day of the feast of unleavened bread the disciples came to Jesus, saying unto him, where wilt thou we prepare for thee to eat the Passover? And he said, “Go into the city to such a man and unto him, The Master saith, my time is at hand; I will keep the Passover. (Matthew 26:17-18).From above we can say the first Lord’s Supper eat and drink at Passover night. But this supper cup is different than Passover cup. The Passover meal consisted of lamp, bitter herbs, and unleavened bread. It was instituted to celebrate and commemorate God’s liberation of the Israelites from slavery in Egypt. The story told in Exodus 12:1-28. The meal was celebrated as a thanksgiving for the gifts of food, fellowship, and freedom. When Israelite children would later ask their parents, “What does this ceremony mean to you?” (Exod.12:26), the parents were refers to them these great events.

आशिषको श्रोत परमेश्वर मात्र हुनुहुन्छ



१•आशिषको श्रोत को हुनुहुन्छ? सबै  आशिषको श्रोत परमेश्वर मात्र हुनुहुन्छ  ।  शैतान बाट कुनै आशिष आउदैन  ।  किनकि त्यो झुट र छल को पिता हो  ।  (यूहन्ना ८:४४) हरेक असल दान र सिद्द वरदान स्वर्गबाटको हो  ।  यो बरदान ज्योतिको पिताबाट आउँछ ।  बदलि रहने छाया जस्तो उहाँमा कुनै हेरफेर हुदैन ।(याकूब१;१७)

२•के परमेश्वर बाट अन्यजातिले पनि आशिष पाउन सक्छ? अवश्य पाउन सक्छ  ।  परमेश्वर अन्यजाती, यहुदी, र परमेश्वरको मण्डली सबैको परमेश्वर हुनुहुन्छ ।  फरक यति मात्र हो ।  अन्यजाती हरु परमेश्वरको करार र प्रतिज्ञा बाट बिराना छन्  ।  उनीहरुको आशिष आफ्नो इमान्दारिता, लगनशीलता र आफ्नो हातको काम मा भर पर्छ  ।  जस्तै पुराना करारका कति अन्य जाति राजाहरु जस्तै नबुकदनेस्वर, अहासुरस, दारा आदि राजाहरु जसलाई परमेश्वरले नै आशिष दिएर आफ्नो राज्य बढाउन दिनु भयो  ।   इस्राएलीहरु आफ्नो परमप्रभु परमेश्वर संग उनीहरुको पिता अब्राहम र मोशा मार्फत बाधिएको करार को आज्ञापालन बाट आशिष पाउँछन्  ।  उनीहरु आज्ञा पालन गर्दा आशिषित हुन्छन् भने आज्ञा उलंगन गर्दा श्रापित हुन्छन्  ।  भने परमेश्वरको मण्डली येशू ख्रीष्टले दिनु भएको अनुग्रह र प्रतिज्ञाहरु सहित को आशिष पाउछन  ।

Monday, September 19, 2016

LORD'S SUPPER


Part 1:
In the present context of Nepalese church, the Holy Communion aka Lord’s Supper is going to more and more ritual than spiritual. Many churches practices this cup once in month or once in two/three months. Some church believes that this to lead this service you must ordain by your senior pastor or bishop. So, they seldom take part in this service in six moth, one year or weather bishop or senior pastor visit their service and give them this opportunities. Some church believes that to take part in this service you must be extra holy, you must have good relationship with God as well as you cannot take part in this service. So must of church believes that its holy ritual, so when you take part in this service you must judges yourself weather you sin against God or not. And it’s not regular service that include our regular Saturday/ Sunday service.

Monday, June 16, 2014

जब मेरो जीवन मेरो अघि छ।

  
 चौध वर्षकी ब्रोक ब्रोंन्कस्की सानै उमेरमा परमेश्वरको प्रेममा डुबीन् । जब उनि माध्यमिक विद्यालयमा थिइन्, उनले आफ्नो साथीहरुको विचमा बाइबल अध्ययन कक्षाहरु सुरु गरिन् । उनले सानानानीहरु हेरेबापत कमाएको थोरै पैसाले उनले बाइबलहरु बजारबाट किनेर ख्रीष्टमा नबाँचेका साथीहरुलाई दिन्थिन् । यो कुरा उनको मण्डलीको युवा अगुवाले थाहा पाएर एक कार्टुन बाइबल किनेर ब्रोंन्कोसकीलाई ल्याएर दिएका थिए ।
उनले बाह्र बर्षको उमेरमा नै एउटा निबन्ध लेखेकी थिइन् ।
जब मेरो जीवन मेरो अघि छ।
               म मेरो जीवन पुरा रीतिले जिउनेछु । म सधै खुसि रहनेछु । म यसलाई प्रज्वलित पार्नेछु । म अघिको भन्दा अझ झन् बढ्ता आनन्दिन रहनेछु । म अरुहरुलाई येशूको बारेमा बताउनेछु । म बाहिर गएर संसार बदल्नेछु । म संग समस्या हुनेछैन बरु म समस्यामा परेकालाई सहायता गर्नेछु ।

Tuesday, May 6, 2014

मलाई प्रभुले दिनुभएको दर्शन तपाइँ र तपाईको परिवारको लागि

 -रमेश थापा मगर
 
"त्यसपछि  म मेरा  आत्मा सबै मानिस माथि खन्याउने छु!..............तिमीहरुका युवकहरु दर्शन देख्नेछन  ।"                                                                                 -योएल२:२९,   प्रेरित१७
जुन दर्शन मलाई प्रभुहरुका प्रभु, राजाहरुका राजाले दिनुभयो, यो हामी, सबै विश्वासीहरु जो जीवित प्रभु येशू ख्रीष्टमाथि विश्वास राख्नेहरु र नराख्नेहरु, सबैको लागि हो ।  म यो गवाही दिएर यो भन्छु आज तपाई धेरै जना  अस्तित्वमा नरहेका पोस्टरहरुका देवी देवता र मूर्तिहरू पूजा गर्दै हुनुहुन्छ भने तपाइँ अन्ततः नरकमा जानुहुनेछ ।
   फागुन २८,२०७० (12 March,2014) जब प्रार्थनामा एक्कासी अब फेरी छिट्टै मेरो चर्च विलिभर्स चर्च, अश्रांग-गोरखा जानुपर्ने देखेपछी मेरो मनमा अलि द्विविधा उत्पन्न भयो किनकि म फागुन १७ (1 March, 2014) गते मात्रै मेरो चर्चमा वचनको सेवकाई गरि विश्वासीजनसंग मेरो इन्जिनियरिंग 5th सेमेस्टरको परिक्षापछी मात्रै आउनेछु र प्रभुको विशेष इच्छा भए छिट्टै पनि आउने बताएर करिव २ महिना आउन नसक्ने बताएर म आफ्नो पढाईको निम्ति पोखरा फर्केको थिए ।  र यति नै बेला क्याम्पसमा आन्तरिक मूल्यांकनको परीक्षा चल्दै थियो ।  अनि मैले ख्रीष्टमा मेरो विश्वासी दिदि सीता विश्व, जो विलिभर्स चर्च, खहरे गोरखामा सेवकाई गर्दै हुनुहुन्छ, फोन गरेर तपाइले मेरो चर्चको लागि दिन लाग्नु भएको उपहार तयार छ भने म यो शनिवार(१ चैत्र)को आराधना सेवामा पोखराबाट आउने कुरा बताए पछी उहाँले उपहार तयारी रहेको र गोरखा जिल्ला फादर पा. इश्वर लामा जादै हुनुहुन्छ भन्ने खबर पाएपछी म अर्को शनिवारको आरधना सेवा (८ चैत)जाने निर्णय गरि चर्चको अगुवालाई फोन गरि म आउने कुरा बताए ।  तर प्रभुको इच्छा त्यही आराधना सेवामा रहेको अगुवाई भएपछि मैले भोलिपल्ट २९ गते(13 March,2014) फेरी विलिभर्स चर्च खहरे-गोरखामा फोन गरि फादर जाने हो या होइन निर्णय मागे अनि उहाँले आफु जान नसक्ने बताएपछी म चैत १ गतेको आराधना सेवाको लागि फागुन ३० गते पोखराबाट घर तर्फ लागे ।  अनि वचन तयारीको लागि आशिष माग्दै तयारीमा जुटे तर दुईवटा वचन तयार गरे फेरी रद्द गरे ।  र यात्रा भरि मलाई परमेश्वरको उपस्थितिले योएल अगमवक्ताको पुस्तक २ अध्याय २८-३२, परमप्रभुको दिनहरु घरि घरि मेरो मन र मस्तिष्कमा आइरह्यो। किनकि यहाँ ३० र ३१ पदमा यसरि लेखिएको छ।