येशूले हेर्नुहुँदा
धनीहरुलाई आफ्नो-आफ्नो भेटी मन्दिरको दानपात्रमा राखेको देख्नुभयो । उहाँले एउटी गरिब विधवालाई त्यहाँ दुई पैसा
चदाएकी पनि देख्नुभयो । तब उहाँले भन्नुभयो,
“साँच्चै म तिमीहरुलाई भन्दछु, यस गरिब विधवाले अरु सबैले भन्दा बढी चढाएकी छे । किनकि यिनीहरु सबैले आफ्नो प्रशस्तताबाट भेटी
चढाएका छन्, तर यसले चाहिं आफ्नो दरिद्रताबाट आफ्नो सारा जिविका नै दिई । ”
-लूका २१:१-४
No comments:
Post a Comment