परमप्रभु यसो
भन्नुहुन्छ, “स्वर्ग मेरो सिहांसन हो, र पृथ्वीचाहिं मेरो पाउदान हो ! मेरो निम्ति
तिमीहरुले बनाउने भवन कहाँ छ? मेरो विश्राम गर्ने ठाउँ कुन हुनेछ? के यी सबैथोक त
मेरै हातले बनाएका होइनन् र यसरी यी हुन् आए?” परमप्रभु भन्नुहुन्छ ,”जो आत्मामा
दिन र चुर्ण छ, र मेरो वचनमा काम्दछ, त्यसलाई म आदर गर्दछु”
-यशैया
६६:१-२
No comments:
Post a Comment