“परमप्रभु
परमेश्वरको आत्मा ममाथि छ, किनभने गरिबहरुलाई सुसमाचार सुनाउनको निम्ति परमप्रभुले
मलाई अभिषेक गर्नुभएको छ । मन भाँचिएकाहरुलाई हृदयलाई बाँध्न, कैदमा परेकाहरुलाई
स्वतन्त्रता दिन र बन्धनमा परेकाहरुलाई छुटकाराको घोषणा गर्न उहाँले मलाई
पठाउनुभएको छ । परमप्रभुको प्रसन्नताको वर्ष र हाम्रा परमेश्वरको बदला लिने दिनको
घोषणा गर्न, सबै विलाप गर्नेहरुलाई सान्त्वना दिन,”
-यशैया ६१:१-२
No comments:
Post a Comment