हाम्रा सिद्दान्त र सेवाको सार

हाम्रा मुख्य सिद्धान्तहरूको सार:

१.प्रभु येशूलाई पूर्ण र घनिष्टरुपले जान्नु
२.इमान्दार र श्रेष्ठ मानिसहरु हुनु
३.परमेश्वरको वचनको अधिनमा जिउनु
४.विश्वास गर्ने मानिसहरु हुनु
५.प्राथना र आराधनामा समर्पित मानिसहरु हुनु
६.दासको जस्तो जीवन-शैली हुनु
७.अनुग्रह र प्रेम गर्ने मानिसहरु हुनु
८.बलिदानस्वरूप सेवा गर्नु
९.कुनै पनि मुल्यमा हराएका आत्माहरु जित्न तयार हुनु
१०.ख्रीष्टको देहासित एकसाथ मिलेर काम गर्ने मानिसहरु हुनु

बिलिवर्स चर्च सेवाको सार:


हाम्रो जीवनको उधेश्य येशूलाई अझ बढी र घनिष्टरुपले जान्ने प्रयास गर्दै परमेश्वरको महिमा गर्नु, उहाँले चाहनुभएजस्तो प्रकारले उहाँको आरधना गर्नु, एकसाथ प्रेम र एकातामा बढ्नु, मण्डली (देह) लाई सेवकाईको कामको निम्ति शिक्षा दिनु र सुसज्जित पार्नु अनि सबै साधनद्वारा, विशेषगरी हाम्रो पुस्तामा सुसमाचार नपुगेका मानिसहरुको बिचमा महान् आज्ञा पूरा गर्नु हो ।

No comments:

Post a Comment