परमप्रभु
भन्नु हुन्छ “जसरी वृष्टि र हिउँ आकाशबाट झर्छ, त्यतैतिर फर्केर जाँदैन, तर
जमिनलाई भिजाएर बालि उमार्छ, र छर्नेलाई बिऊ र खानेलाई भोजन दिन्छ, त्यसरी नै मेरो
मुखबाट निस्कने मेरो वचन पनि हुनेछ । त्यो मकहाँ व्यर्थै फर्कनेछैन, तर मैले इच्छा
गरेको काम त्यसले पुरा गर्नेछ, र जुन कामको निम्ति म त्यसलाई पठाउँछु, त्यसमा त्यो
सफल हुनेछ ।”
-यशैया
५५:१०-११
No comments:
Post a Comment